अस्ट्रेलिया लगायत विश्वभर नेपाललाई प्रवर्द्धन गर्न आफ्नो समय, सीप र पेशा समर्पित गर्ने व्यक्तिहरूलाई सम्मान

स्कटनेपाल युके, ४० बर्ष देखी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस स्वतःस्फूर्त रुपमा मनाएको अष्ट्रेलियाको ईतिहासमा यस पटक बेग्लै रौनक थपियो। प्रवासी नेपाली एकता समाज अस्ट्रेलिया र ओशिनियाको आयोजनमा ३०२औं पृथ्वी जयन्ती...

स्वर्गीय कमला गुरुङको परिवारलाई एनआरएनए यूकेले १, ७५२ पाउण्ड आर्थिक सहयोग !!

लन्डन । बेलायत पढ्न आएको चार दिनमै निधन भएकी स्वर्गीय कमला गुरुङको परिवारलाई एनआरएनए यूकेले १, ७५२ पाउण्ड आर्थिक सहयोग गरेको छ । संस्थाका अध्यक्ष प्रेम गाहामगरले अल्डरसटस्थित एनआरएनए यूके कार्यालयमा आइतबार...

‘हाम्रो नेपाली समाज वेस्ट मिडल्याण्ड वोल्भरहाम्टन’ यूकेको अध्यक्षमा भीमलाल शर्मा चयन

स्कटनेपाल युके । बेलायतको मिडल्याण्डमा नेपालीहरुको संस्था ‘हाम्रो नेपाली समाज वेस्ट मिडल्याण्ड वोल्भरहाम्टन’ मा लामो समय देखी कार्यरत समाज सेवी भीमलाल शर्मा अध्यक्षमा चयन भएका छन्। मंगलबार भएको ७ औं अधिवेशनले शर्माको...

हिमानी शाह गुसी पिस प्राइज इन्टरनेशनल २०२३ द्धारा सम्मानित

हिमानी शाहद्धारा हिमानी ट्रस्ट मार्फत उल्लेख्य मानविय कार्य गरेकोमा फिलिपिन्सको मनिलामा आयोजित बिशेष समारोहका बीच उन्लाई Gusi Peace Prize International 2023 द्धारा सम्मानित गरिएको छ । फिलिपिन्सको राजधानी मनिलामा Gusi Peace Prize...

डा राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कारद्वारा सम्मानित

अष्ट्रेलिया निवासी वैज्ञानिक एबं गैरआवासीय नेपाली संघका सीप, ज्ञान तथा नव प्रवर्तन विभाग अन्तर्गतको नेपाल साइन्स फाउन्डेशनका संयोजक डा राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कारबाट सम्मानित भएका छन । स्वदेश...

गुल्मी सेवा समाज ओमान द्वारा पेन्टिङ हस्तान्तरण

टुक बहादुर रामदाम (मस्कट ओमान) गुल्मी सेवा समाज ओमान द्वारा दुतावास ओमानलाई पेन्टिङ हस्तान्तरण गरेको छ । ओमानका  महामहिम  राजदुत श्री डोरनाथ अर्याल ज्यु , द्वितीय सचिव श्री विशेष कुमार साह ज्यु...

स्कटल्याण्डमा मनाइयो म्ह्: पुजा, नेपाल संवत् ११४४

पासा पुचः गुथि यूके स्कटल्याण्डले नयां वर्ष नेपाल संवत् ११४४ मनाएको छ। गत १३ गते नोभेम्बरका सोमबार एडण्वरा स्थित हिमालयन सेन्टर हलमा आयोजित म्ह्: पुजा, नेपाल संवत् ११४४ कार्यक्रम नेपाल स्कटल्याण्ड एसोसिएसन...

फाईफमा महिला उप-समिती सञ्चालन ।

गत १५ अक्टोबर २०२३ देखि फाईप नेपाली कम्युनिटिमा बस्ने सम्पूर्ण महिला दिदीबहिनीहरूको अन्तर निहित प्रतिभालाई उजाकर गर्ने उदेश्यका साथ महिला उप-समिती यस कम्युनिटीका संस्थापक अध्यक्ष राम प्रसाद बगाले एवंम संस्थाका उपाध्यक्ष ज्ञान...

अस्ट्रेलियन मन्त्रीको शुभेच्छा र अत्यधिक बिदेशीको सहभागितामा मेलबर्नमा तिहार सम्पन्न

१४ नोभेम्बर, रकब्यांक, मेलबर्न: अस्ट्रेलियन संघिय मन्त्री Brendan O’Connor ले तिहार मनाइने दिन नै संसदिय कार्यक्रम परेको कारण आफू कार्यक्रममा उपस्थित हुन नसके तापनि तिहार कार्यक्रमप्रति शुभेच्छा ब्यक्त गरिएको र करीब २००...