डिसी महानगर क्षेत्रका नेपाली समुदायले किने १७ लाख डलर ( १७ करोड बराबर) नगदमा सामुदायिक भवन,ऐतिहासिक क्षण
सम्पूर्ण रकम पूरा चुक्ता गर्दै धनीपूर्जा नेपाली समुदायको हातमा विजय थापा ,डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले अन्तत्वगत्वा सामुदायिक भवन किन्न सफल भएका छन् । त आँट म...