
व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध बिशाल जुलूस प्रदर्शन डिसेम्बर १५ मा हुने
सहभागीहरुले अनिवार्य रुपमा जान्नु पर्ने महत्वपूर्ण कुराहरु विजय थापा ,डिसी । नेपालका भूभागहरु कालापानी,लिपुलेक र लिम्पियाधुरालाई भारतले हालसालै प्रकाशित गरेको नक्सा भित्र भारतले पारेकोले डिसेम्बर १५ का दिन अमेरिकाका नेपालीहरु वाशिंगटन डिसीमा...