चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल द्वारा आयोजित भेटघाट तथा पिकनिक कार्यक्रम सम्पन्न

नेपालबाट बाहिर बिभिन्न देशहरुमा छरिएर रहेका चितवनेहरुको साझा सस्था चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल द्वारा आयोजित भेटघाट तथा पिकनिक कार्यक्रम सनिवारका दिन रत्ननगर नगरपालिका ७ मा रहेको रमाइलो डाडा स्थित...

अनेसास न्यूयोर्क शाखाको अध्यक्ष पदमा शकुन ज्ञवाली निर्वाचित ,साहित्यमा उनको गरेको योगदान के के छ ?

अनेसास न्यूयोर्क शाखाको अध्यक्ष पदमा शकुन ज्ञवाली निर्वाचित ,साहित्यमा उनको गरेको योगदान के के छ ? अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क शाखाको सम्पन्न निर्वाचन बाट साहित्यकार शकुन्तला ज्ञवाली निर्वाचित भएकी छिन्...

अमेरिकामा बिदेशी संगै नेपालीहरुले मनाए हालोविन पर्व (तस्बिर सहित )

विजय थापा ,डिसी । बर्ष २०१९ को हालोविन पर्व बिदेशी संगै नेपाली समुदायले पनि मनाएका छन् । हरेक बर्षको अक्टोबर ३१ तारिखमा पर्ने हालोविन पर्व -२०१९ खुसी तथा मनोरंजनपूर्वक मनाएका छन् ।...

अमेरिकामा रहेका नेपाली मनाए भाइटिका (तस्बिरहरु सहित)

विजय थापा,वाशिंगटन डिसी । नेपालीहरुको दोश्रो ठूलो मुख्य चाड भाईटीका अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुले मनाएका छन् । नेपाल कै समय अनुसार ११ :५५ मिनेटमा अमेरिकाका विभिन्न शहर तथा राज्यहरुमा टिका...

अमेरिकामा बस्दै आएका भारत्तोलक रुप कार्कीलाई आयरल्याण्डमा अन्तरराष्ट्रिय स्वर्ण पदक

विजय थापा ,डिसी । अमेरिकामा बस्दै आएका नेपाली मूलका भारत्तोलक रुप कार्कीले मास्टर टु ( Master 2 )२२० पाउण्ड तौल समूहमा आयरल्याण्ड सम्पन्न वर्ल्ड पावरलिफ्टिंग आईपिएल प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका छन्...

अमेरिकामा नेपालीहरुले यसरी मनाए लक्ष्मी पूजा (तस्वीरसहित)

विजय थापा । अमेरिकाका विभिन्न राज्य तथा शहरहरुमा बसोबास गर्ने नेपाली समुदायहरुले सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिको साथ लक्ष्मीपूजा मनाएका छन् । एकै दिन कुकुर तिहार पनि परेकोले बिहान...

अटिजम भएका नेपाली बालकले नेपाली राष्ट्रिय झन्डा फ़र्हराउदै पुरा गरे लिस्बन म्याराथन

लिस्बन । अटिजम एस्पेक्ट्रम डिसअर्डर भएका एक नेपाली बालकले नेपाली राष्ट्रिय झन्डा बोकेर लिस्बन म्याराथुन पुरा गरेका छन् । पोर्चुगलमा भएको लिस्बन मिनी म्याराथनमा ७ वर्षे युरेशले आफ्ना भाई युरेकको साथमा दौड...

नेपाल स्कटलैण्ड एसोसिएसनको सक्रियतामा तिहार तथा छठ पर्वको पूर्व सन्ध्यमा राहत पाएपछि बाढी पीडितको मुहारमा खुसी।।।

एडन्वरा स्कटलैण्ड। यहि १७ नोभेम्बर, नेपाल स्कटल्याण्ड एसोसिएशनको सक्रियतामा सर्लाही जिल्ला स्थित बसबरिया गाउँपालिका वडा नं. २ का बाढी पीडितलाई राहत प्रदान गरेको छ। एसोसिएशनले बाग्मति नदिबाट प्रभावित ८० परिवारलाई भाडाकुडा र...

भारतको मुम्बईमा गोर्खाहरुको बिरोध प्रदर्शन हुने, तृणमुल कांग्रेसका प्रवक्ता तन्वी दासलाइ नेपाली संग माफी माग्न दबाब

भरत पौडेल, भारतमा छरिएर बसेका भारतीय गोर्खाली र भारतमा बसोबास गर्दै आएका नेपाली नागरिकलाइ लक्षित गरि तृणमुल कांग्रेसका प्रवक्ताले भर्खरै दिएको विवादित बयानले भारतभरी गोरखाहरु बिच असंतोष, भय तथा विरोध देखिएको छ...

दिदीबहिनी समाज भिक्टोरिया मेल्टन युनिटद्वारा “Live Well With Fun” कार्यक्रम

मेलबर्न: दिदीबहिनी समाज भिक्टोरियाको मेल्टन युनिटद्वारा सिड्नम डिस्ट्रीक्टका एमपी नेटली हड्चनको प्रमुख आतिथ्यतामा लैङ्गिक समानता र महिला सशक्तिकरण सम्बन्धी “Live Well With Fun” कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा घरेलु हिंसासम्बन्धी...