
कुवेतमा निधन भएकी अप्सरा कामीको शव चन्दा उठाएरै पठाईयो
प्रदिप नेपाली कुवेत, अगष्ट ५- कुवेतमा आगलागीमा परि ज्यान गुमाएकी अप्सरा कामीको शव चन्दा उठाएर स्वदेश पठाइएको छ । कुवेत स्थित नेपाली राजदुताबासले मृतक अप्सराको शव नेपाल पठाउन कुवेती दिनार ३५० (नेपाली...