
एनसीसी कतारको प्रारम्भिक नामावली प्रकाशन, प्रारम्भिक नामावली प्रकाशन गर्दा सम्म ५०६७ जना
दिल कुमार श्रेष्ठ, १३ जुलाई, २०१९,दोहा । एनआरएनए एनसीसी कतारको ०१९ – ०२१ सदस्यताको लागी आवेदन दिएका आवेदकहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको छ । प्रारम्भिक नामावली प्रकाशन गर्दा सम्म ५०६७ जना पंजीकृत...