
अन्तर्राष्ट्रिय दम्पत्ति सौन्दर्य प्रतियोगिता एटलान्टामा सम्पन्नम पर्यटनदुत राजा घले प्रथम
अमेरिकाको एटलान्टामा सम्पन्न दम्पत्ति अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा पर्यटनदुत राजा घले तथा उनकी जीवन संगिनी र बिद्या गुरुङ प्रथम भएका छन् । एटलान्टा स्थित सोनेस्टा होटेलमा युनिभर्सल ट्यालेन्ट ब्युटी एकाडमी द्वारा आयोजित अन्तर्राष्ट्रिय...