
नेपाली समाज मकाउको दोश्रो अधिवेशन सम्पन्न अध्यक्षमा दोर्जे तामाङ निर्बिरोध निर्वाचित।
कर्ण अधिकारी। नेपाली समाज मकाउको दोश्रो अधिवेशन ८ तारीक बुधबारका दिन इण्डियन गार्डेन रेष्टुरेन्टमा भब्यताको साथ सम्पन्न भएको छ।बिदेशी भूमि मकाउमा कार्यरत रहेका नेपालीहरूको हक हित र स्वदेशमा पीडामा परेका दुखीहरूको हितका...