प्रवासी नेपाली मंच (ओएनएफ) युकेका प्रमुख सल्लाहकारमा डा. कृष्ण उपाध्याय !

लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ) युकेले प्रमुख सल्लाहकारमा डा. कृष्ण उपाध्यायलाई चयन गरेको छ । गत आइतबार बसेको ओएनएफ युके कार्यसमिति पुर्ण बैठकले सर्वसम्मत रुपमा डाक्टर उपाध्यायलाई चयन गरेको हो ।...

मेलबर्नमा पहिलो पटक बिधिपूर्बक चैते दशै सम्पन्न

डिग्गर्स रेस्ट, मेलबर्न: आफ्नो कला, संस्कृति, रीति, रिवाजलाई आफ्नो पुस्तामा कायम राख्दै भावी पुस्तामा समेत यस्लाई निरन्तरता दिनका खातिर अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्रको रुपमा पशुपतिनाथ मन्दिर...

मेलबर्नमा पुरुषतर्फको जोडी टेनिस प्रतियोगिता सम्पन्न, इन्टरस्टेट प्रतियोगिता यही बर्ष

ग्रिनभेल, मेलबर्न: मेलबर्नको ग्रिनभेलमा टेनिस भिक्टोरियासंग आबद्ध भएको नेप्लिज कम्युनिटी टेनिस क्लब भिक्टोरियाद्धारा आयोजित पुरुषतर्फको जोडी टेनिस प्रतियोगिता सम्पन्न भएको छ । १२ जोडीले भाग लिएको उक्त प्रतियोगितामा शंकर अर्याल र हरिकृष्ण...

शंखध्वनिका साथ फागु पूर्णिमाको शुभारंम्भ – होलीमा नयाँ आयाम

जिलोङ, अस्ट्रेलिया: दिदी-बहिनी समाज जिलोङ युनिटले शंखध्वनिका साथ फागु पूर्णिमाको शुभारंम्भ गरेर फागु पूर्णिमालाई नयाँँ रुप दिएको छ । लुम्विनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले शंख तीन पटक फुकेपछि फागु पूर्णिमाको...

रवि लामिछानेसंग एनआरएनए यूके अध्यक्ष गाहामगरको भेट, उठाए गम्भीर मुद्दा

लन्डन । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछानेसंग भेट गरेका छन् । आफ्नो नेपाल भ्रमणका क्रममा राजनीतिक भेटघाटलाई तीव्रता दिएकागाहामगरले लामिछानेसंग भेट गरि विभिन्न विषयमा छलफल गरे ।...

एक लाख जनसहभागिता हुने अस्ट्रेलियाको पाको फेस्टामा नेपाल प्रबर्द्धन

जिलोङ, अस्ट्रेलिया। अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बर्षेनी मनाइने अष्ट्रेलियाकै ठूलोमध्येको बहुसांस्कृतिक महोत्सव पाको फेस्टामा नेपालीहरुको संस्था ग्रेटर नेपाली समाजले नेपालको प्रबर्द्धन गरेको छ। सन् १९८३ बाट शुरु भएको र नेपालीहरुको पहिलो सहभागिता २०१३...

नेपालकै पहिलो ब्रम्हकुमारी सिस्टर प्रनिता गुरुङको मेलबर्नमा कार्यक्रम

जनवरी १२, ब्रन्सविक, मेलबर्न: नेपालकै पहिलो ब्रम्हकुमारी एबं पश्चिम नेपालको ब्रम्हकुमारीका निर्देशक सिस्टर प्रनिता गुरुङले मेलबर्नको ब्रन्सविक टाउन हलमा आयोजित “Discovering My True Potential and My Roles” कार्यक्रममा प्रबचन दिने क्रममा कसैबाट...

मन्त्री नातालिए हटचिनसद्धारा मेलबर्नमा महिला संघर्ष र सफलता बिषयमा केन्द्रित पुस्तक बिमोचन

मेलबर्नमा मूलत: महिला सशक्तिकरण केन्द्रित हरेक कार्यक्रम फरक, प्रभावकारी र समुदायमा आधारित तवरबाट गर्ने भएका कारण छुट्टै पहिचान कायम गर्न सफल दिदी-बहिनी समाज भिक्टोरियाले नेपालबाट अस्ट्रेलिया आएर भोग्न परेका समस्या, संघर्ष र...

अमेरिकन आइडल रनरअप आर्थर गन लुम्बिनी-कपिलवस्तु विस्व अभियानका सांस्कृतिक दूत

५ नोभेम्बर, मेलबर्न: Maven Entertainment र S-Events & Multimedia द्धारा संयुक्त रुपमा ६ नोभेम्बरमा मेलबर्नको 170 Russell Street मा आयोजना गर्न लागिएको MAVEN NIGHT Feat. ARTHUR GUNN (American Idol 2020 – Runner-Up)...

प्रवासी नेपाली मंच युके (ओएनएफ) युकेले दशैं तिहार शुभकामना साँझको तयारी पुरा गरेको छ ।

प्रवासी नेपाली मंच युके (ओएनएफ) युकेले दशैं तिहार शुभकामना साँझको तयारी पुरा गरेको छ । आगामी १७ अक्टोबर साँझ ह्यारोस्थिति ब्लु रुममा आयोजना गर्न लागिएको शुभकामना साँझको तयारी पुरा गरेको ओएनएफका अध्यक्ष...