
ब्राइटन (२०२५) को कथा ब्रिटिस-नेपाली समुदायको जीवन, संघर्ष, र सपनाको एक मार्मिक चित्रण – TRAILER VIDEO
स्कटनेपाल युके, ब्राइटन (२०२५) को कथा ब्रिटिस-नेपाली समुदायको जीवन, संघर्ष, र सपनाको एक मार्मिक चित्रण हो। यो कथा एल्डरशट र ब्राइटनको पृष्ठभूमिमा आधारित छ, जहाँ नेपाली समुदायले आफ्नो पहिचान र अस्तित्वको खोजी...