
२०० करोडको मनी लाउन्ड्रिङ मुद्दामा ज्याकलिन ‘अभियुक्त’, प्रहरीले तयार गर्यो आरोपपत्र
काठमाडौं । एक वर्षयता बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज सुकेश चन्द्रशेखरको गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपका कारण तनावमा छिन् । सुकेशले गरेको मुद्राको अवैध ओसारपसार (मनी लाउन्ड्रिङ) र जबर्जस्ती असुलीको गतिविधिमा ज्याकलिनको पनि...