
आफ्नै पूर्व पति नागाको घर दुई गुना बढी पैसामा किनिन् समान्थाले…..
पाेखरा। साउथ फिल्म स्टार समान्था रुथ प्रभुको नाम पूर्व पति तथा अभिनेता नागा चैतन्यलाई लिएर प्रायः जोडिने गरेको छ। यिनै समान्थाले हालैमात्र नागाको हैदाराबादस्थित एक पुरानो घर किनेकी छन् । यो घर...