
कट्रीना कैफ माथि सौता, सौताले लेखेकि छिन्– माफ गर्नुहोस् कट्रिना कैफ, विक्कीले अरू कसैलाई भेटेका छन्
फिल्ममेकर–कोरियोग्राफर फराह खान सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी प्रायः इन्डस्ट्रीका ह्यान्डसम हङ्कसँग फोटो सेयर गरिरहेकी हुन्छिन् । कहिलेकाहीँ उनले थ्रोब्याक फोटोहरू सेयर गरेर फ्यानहरूको मन जित्छिन्। यसपटक फराह खानले अभिनेता...