
केही वर्ष अघि मलाई रक्सीको लत लागेको थियो :महेश भट्ट
हालै बलिउडका चर्चित निर्देशक महेश भट्ट अरबाज खानको शो द इनभिसिबलमा पुगेका थिए । यस क्रममा उनले आफ्नो जीवनसँग सम्बन्धित धेरै आश्चर्यजनक खुलासा गरे । यस अन्तर्वार्तामा महेश भट्टले आफ्नो रक्सीको लत...