
ट्रोलले जीवनमा खासै असर पर्देन : रणवीर सिंह
मुम्बई – अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण भारतीय चलचित्र उद्योग (बलिउड) को निकै चर्चित जोडी हो। यी दुवै कलाकारले आफ्ना विभिन्न क्रियाकलाप सामाजिक सञ्जालमा सेयर गर्दै आएका छन्। उनीहरूको पोस्ट्मा...