
कुशल र पुर्णकलाले दर्शक भावुक बनाए, इनेपाल खबरले सार्वजनिक गरेको पहिलो दोहोरी नै चर्चामा (भिडियो)
काठमाण्डौ – केही दिन अघि मात्र विधिवत उदघाटन भएको एनेपाल खबरले सञ्चालनमा ल्याएको दोहोरी बाट सार्वजनिक भएको पहिलो दोहोरिन निकै चर्चामा आएको छ । कुशल बेल्बासे र पूर्णकला विसीले आवाज दिएको सो...