
म यसकारण हरेक दिन छोटो लुगा लगाएर घर बाहिर निस्कन्छु : उर्फी जाबेद
सामाजिक सञ्जालमा एकदमै चर्चित अभिनेत्री उर्फी जावेद अक्सर उनको फेसन सेन्सका कारण घृणा गर्नेहरूद्वारा निशाना बन्ने गर्छिन्। हरेक पटक उनले यस्तो असामान्य लुगा लगाउँछन् कि मानिसहरू उनको आलोचना गर्न बाध्य छन्। चाहे...