बलिउड अभिनेता इरफान खानकाे निधन, यस्तो छ उनको मार्मिक अनुभूति (भिडियो सहित)
सन् २०१८ मा आफूलाई ‘न्युरोएन्डोक्राइन क्यान्सर’ भएको थाहा पाउँदा लागेको झट्कादेखि शान्त हुँदाको महसुसका बारेमा उनको अनुभूति टाइम्स अफ इन्डियामा छापिएको थियो। दुई वर्षदेखि ‘न्युरोएन्डोक्राइन’ क्यान्सरसँग जुधिरेहका बेला उनले ‘अंग्रेजी मिडियम’ चलचित्रको...