
गीत संगीत मेरो प्राण हो, संगीत मेरो रगत र धड्कनमा छ -गायिका लक्ष्मी तामाङ
काठमाडौँ : लमजुङ मस्याङदि गाउँपालिका छिनखोला वडा न. ७ स्थायी निबासी गायिका लक्ष्मी तामाङ काठमाडौँलाई कर्मभूमि बनाइ साङ्गीतिक क्षेत्रमा आफूलाई स्थापित गराउन कोसिषरत नाम हो । नेपाली लोकसंगीत क्षेत्रमा आफ्नो छुट्टै नाम...