प्रकाश सपुत र मेलिना राईको गीतबाटै प्रार्थना कोरोनाविरुद्ध (भिडियोसहित)

काठमाडौं यतिबेला गायक प्रकाश सपुत खुसी छन् । आफ्नो नयाँ गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि उनी खुसी छन् । निषेधाज्ञामा धेरै संगीतकर्मी सुस्ताएको बेला गायक प्रकाश सपूत सक्रिय देखिए । उनले यसै...

‘सिरसिरे हाबा’ गायिका रिना केसी र गंगाराम परियारको बजारमा (भिडियोसहित)

केपि कुमार जलन,बागलुङ : काेराेना कहरले नेपाली संगित क्षेत्र थलाे परेकाे अबस्थामा निकै मिठा मिठा लाेक दाेहाेरी गितहरू बजारमा सार्वजानिक भएका छन । बिश्वभरी फैलियकाे काेराेना भाईरस काेभिड १९ का कारण नेपाली...

उमेशले ल्याए रामकृष्ण र मेलनिाको स्वरमा सुनसरी इनरुवा’को गीत

धरान । अमेरकिामा बसेर नेपाली सुगम संगीतमा लागपिरेका युवा संगीतकार तथा गीतकार उमेश रेग्मीले आफ्नो नयाँ क्रएिशन चर्चति गायक रामकृष्ण ढकाल र चर्चति गायकिा मेलनिा राईको स्वरमा ल्याएका छन्। आफ्नो गृहनगर सुनसरी...

राउटे चेलीलाई यौन दुर्व्यवहार ,खुल्यो डरलागदो भित्री रहस्य नालीबेली, होटलमा यसरी लगेका रहेछन । (भिडियो सहित)

पछिल्लो समय एकाएक चर्चामा आएका राउटे चेलिलाई होटलमा लगेर यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि अहिले नेपालमा चौतर्फी विरोध भईरहेकाे छ । राउटे समुदाय नेपालकै लोपोन्मुख अनि इमान्दारी समुदायको रुपमा राखिएको छ ।...

‘जून हौ तिमी’ कुमुद र जानकीको चलचित्रको नयाँ गीत सार्बजनिक हेर्नुहोस भिडियो

काठमाडौं । लामो समय देखी बेलायतमा बस्दै आउनु भएको मन को धनि समाज सेवी / नायक कुमुद पन्त र जानकी पन्तको चलचित्रको एउटा मीठो जुन हौ तिमी बोलको प्रेमिल गीत कुमुद इन्टरटेन्टमेन्टबाट...

५७ वर्षमा लागे हमाल ! आज राजेश हमालको जन्मदिन !

नेपाली चलचित्र क्षेत्रमा महानायकको उपाधि पाएका राजेश हमाल आजदेखि ५७ वर्षमा लागेकाक छन् । विस २०२१ साल जेठ २५ गते पाल्पाको तानसेनमा उनको जन्म भएको हो । युगदेखि युगसम्म भन्ने चलचित्रबाट नेपाली...

गायक सुन्दर परियारको ”आकासै राम्रो जुन लाएर ” भिडियो सहित

काठमाण्डौं । गायिका टिका सानु , सम्झना कडेँल र गायक सुन्दर परियारको स्वरमा रहेको ”आकासै राम्रो जुन लाएर ” गीतको भिडियो सार्वजनिक भएको छ । मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडि...

शान्ती श्री परियार र अन्जली अधिकारीको “बाउकी छोरी” सार्वजनिक (भिडियो)

काठमाडौ । केही समय अगाडि लोक गित सस्कृति भनेपछि मुन्टो बटार्ने केही जमात थिए जस्ले यो क्षेत्र र यहा उत्पादन हुने गित खासै मन पराएको देखिदैन्थ्यो । तर आज यहि लोक गित...

चलचित्रकर्मी सङ्घद्धारा प्रदेश १ सरकारलाई १२ बुँदे ज्ञापन पत्र

काठमाडौं । नेपाल चलचित्रकर्मी संघ प्देश नं. १ ले प्रदेश नं. १ सरकारलाई १२ बुँदे ज्ञापन पत्र बुझाएका छन् । प्रदेश नं. १ मा नेपाल चलचित्रको प्रवर्द्धन गर्दै चलचित्र नगरीको रुपमा विकास...

दर्शकले ‘इकुपिताङ’मा ‘इकु’लाई हेर्न पाउने

काठमाडौँ । बालबालिकादेखि बृद्धसम्म लोकप्रिय पात्र ‘इकु’ दर्शकले फेरि हेर्न पाउने भएका छन् । हाँस्यश्रृखला ‘इकुपिताङ’ मार्फत ‘ईकु’लाई सानोपर्दामा देख्न पाउने भएका हुन् । ‘इकु’को भुमिका निर्वाह गरेर चर्चित भएका कलाकार सुलेमान...