काठमाडौँ बागबजारका बाउ छोरीलाई सहयोगको ओइरो, मन्त्री समेत भेटन आइन, सहयोग गरिन किन माफी मागे आज हेर्नुस
काठमाडौं | काठमाडौंको बागबजारको एउटा कोठामा परिवारका सदस्यसहित कष्टकर जीवन बिताइरहेका अस्वस्थ डिल्लीबहादुर कार्कीलाई अन्तत: विभिन्न सहयोगी मनहरुले सहयोग गरेका छन् कार्कीको दयनीय अवस्थाका बारेमा सामाजिक सञ्जालमार्फत समाचार तथा भिडियोहरु सार्वजनिक भएपछि...