
नेपाल आईडलको टप १२ मा पुगेकी बेनिषा पौडेल धरधरी रुदै मिडियामा । परिवारमा यति धेरै पिडा, घर लिलाम भो (भिडियो हेर्नुस)
निकै नैसुमधुर स्वरकी धनी बेनिषा पौडेल दुख पोख्दै मिडियामा आईन् । बिगत २ बर्षदेखि सँगीत क्षेत्रमा रहेकी बेनिषा सँगीत क्षेत्रमा सोचे जस्तो सफलता नपाउँदा धेरै दुखी छिन् । साथै परिवारको तनाव ठुलो...