यो कस्तो प्रेम ? एक अर्कालाइ नदेखी बिबाह गरे, केटि आफै भागेर केटाको घर आइन, एक अर्कामा यस्तो माया (भिडियो सहित)
मोरंग । प्रेम वास्तवमा पारस्परिक खुसी र स्नेहको एक विस्तृत रुप हो । अन्यप्रति गरिने स्नेह नै प्रेम हो । प्रेम सागरजस्तो हुन्छ । अझ भनौँ, यसको गहिराइ नाप्न सकिन्न, अझ होइन...