चर्को घाममा मकै पोल्ने ७६ वर्षीय आमा बुवा, यसरी सुनाए आफ्ना दुःखका कथा (भिडियो)
नेपालगञ्ज/ बाँकेको सुन्दर शहर कोहलपुरको चौराहामा वर्षौं देखि मकै पोल्दै आएका ७६ वर्षीय अब बुवा संग ‘नेपालगञ्ज राइडर ‘ नामक युट्युव च्यानलका साथीहरुको भेट भयो । वैशाखको चर्को घाममा मकै पोल्दै बसेका...