
जिम जान थालेपछि सिलीम भइन समिक्षा अधिकारी, पर्सनल ट्रेनरसंग यसरी रमाउँदै
पछिल्लो समय विवादका कारण चर्चामा आएकी गायिका समिक्षा अधिकारी फिटनेसका लागि जिम जान सुरु गरेकी छिन। गायिका अधिकारीले सामाजिक सञ्जालमार्फत जिम जान थालेको जानकारी दिएकी हुन् । गायिका निकट स्रोतका अनुसार उनी...