आईआईएफटीले पायो ‘बेस्ट फेसन डिजाइनिङ अवार्ड’
काठमाडौं । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले ‘फेसन डिजाइनिङ अवार्ड’ जितेको छ । शुक्रबार आयोजित ‘फेसन फेयर अवार्ड–२०२०’मा आईआईएफटीले अवार्ड जितेको हो । आईआईएफटीले ‘ बेस्ट फेसन डिजाइनिङ...