उदय भट्टराईको लय शब्दमा खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर “किन माया लाउँछ” आयो
काठमाण्डौ माघ ०३ । धागो राम्रो घुम्ने चर्खाको, कति मिठो बोलि, पाइलै पिच्छे जरो खन्छ्यौ रे, यो बैंशमा रुन पर्याछ, धोकै दिएयौ नि लगाएतका गीतहरुबाट चर्चाको शिखर चुमेका लोकप्रिय सर्जक उदय भट्टराईको...