
बिहे पछि दोहोरी गायक मेक्सम खातीले खेलेको पहिलो आधुनिक गीत भाइरल
काठमाडौं । युवापुस्ताका चर्चित गायक मेक्सम खाती क्षेत्रीको सुमधुर आवाजमा ‘छोडी नजानु है’ गीत सार्वजनिक भएको छ । मेक्सम–नरेश अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै अझै उत्कृष्ट गीत...