युटुबले दियो उत्कृष्ट स्थान दिदिभाइको दोहोरीलाई , जताततै भाइरल भयो (हेर्नुहोस)
स्कटनेपाल, दिदिभाइको सम्बन्ध भनेको सबै भन्दा ठुलो हो जस्तो लाग्छ। दिदिभाइमा सम्मान , मान प्रतिष्ठा त आफ्नो ठाउमा यथावातानै छ तर माया भने अथा हुन्छ। एउटा चेली बिवाह गरेर पराइ घर गईसकेपछी...