जेरी र शंकरको डिभोर्सको चर्चा चलिरहदा गायिका टिका सानुले पनि लेखिन यस्ता भाबुक शब्दहरु
बिगत लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्दै विवाह बन्धनमा कसिएका गायन जोडीलाई दर्शकहरुले निकै रुचाएता पनि उनीहरुको माया धेरै दिन टिक्न सकेन । आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः नरहने...