रमेशको बिहेमा पुगेर यसरि दिइन कल्पनाले बधाई , हाम्रो दाजुबहिनिको सम्बन्ध हो, सबैले सोचेको प्रेम दोहोरीमात्र (भिडयो)
झापा । कल्पना दाहाल रमेश प्रसाईको बिहेमा पुगेर रमेश दाई भन्दै वैवाहिक जिवनको शुभकामना दिएकि छिन । धेरैले आफुहरु प्रेममा रहेको भनेर प्रश्न गरेको भन्दै फिल्मको अभिनय जस्तै पर्दा र दोहोरिमा शिमित...