अन्तरजातीय विवाह सम्बन्धि अति मै मार्मिक र चेतनामुल चलचित्र र्मिाण भएको छ ‘नदेखिएको जात’ ।
नदेखिएको जात काठमाडौं ५ मंसीर । राज्यले जातीय छुवाछुतको अन्त्य गरेको भएपनि ब्यवहारमा लागु हुन सकिरहेको छैन । दूरदराजको कुरा छाडौ शहरीया, शिक्षितहरु नै यो कुरा मान्न चयार छैनन । यस्तो अवस्थामा...