
आजबाट ‘प्रेमगीत ३’ को ‘वर्ल्डवाइड’ प्रदर्शन, पहिलो दिनको कमाइ साढे २ करोड माथि
काठमाडौं । बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’ शुक्रवारबाट ‘वर्ल्डवाइड’ प्रदर्शनमा आएको छ । हिन्दी, उर्दू भाषामा समेत डब भएको सिनेमा शुक्रबारबाटै भारत, पाकिस्तान लगायत विश्वभरका सिनेमा हलमा प्रदर्शनमा आएको हो । हिन्दी डबको...