छिटै आमा बन्दै नायिका स्वेता खड्का !
नायिका श्वेता खड्काले पहिलो सन्तानलाई जन्म दिंदैछिन् । पारिवारिक स्रोतका अनुसार चिकित्सकले कात्तिक अन्त्यतिर डेलिभरीको समय तोकेका छन् । उनको गर्भमा ६ महिनाको शिशु हुर्किरहेको जनाइएको छ । हिजोआज उनी घरमै आराम...