‘स्कूल जाँदा सँगसँगै जान्थ्यौ नजिक आउँथ्यौ बोल्न चाहीँ लजाउँथ्यौ’…’
काठमाडौं । रामजी खाँण र प्रेमा रानाको स्वरमा रहेको गीत ‘म त बाग्लुङ तिमी पाल्पाको’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, राजकुमार बगरको सङ्गीत र कमल सौरागको एरेञ्ज रहेको गीतको भिडियो...