
नायिका शिल्पा पोख्रेल र बलेले खेलेको दोहोरी गीत युटुबमा हिट हुदै
लोक तथा दोहोरी गायक बिरही कार्कीको ‘मायाको ढोका खोली देउ’ गीत सार्बजनिक गरिएको छ । एक कार्यक्रमकाबीच लोक गायक तथा सर्जक नारायण रायमाझीले सो गीत सार्वजनिक गरेका हुन् । गीतको म्युजिक भिडियो...