महानायक राजेश हमालदेखि नव नायक अनमोल केसीसम्म कसकाे उमेर कति ? थाहा पाएपछी छक्क पर्नु हुने छ (भिडियो हेर्नुहोस्)
कलाकारहरु आफ्नो पारिवारिक सुख, दुःख बाँड्न तयार हुन्छन् तर उमेर ? सबैले लुकाउँछन् । आफ्नो करिअरमा असर पर्ने डरले पनि उमेरका विषयमा कमै कलाकारहरु मात्रै खुल्छन् । विशेषगरी चलनचल्तीमा रहेका अभिनेता/अभिनेत्रीहरु त...