रुदै गायक मिलन लामा जन्म दिनमा आमालाई सम्झिदै मिडियामा,भन्छन:आमाको अभाब मैले मात्रै बुझेको छु
लोकप्रिय गायक मिलन लामाले बिगतलाई सम्झेर भाबुक भएका छन।आफ्नी आमाको लास अगाडी जल्दै गर्दा मनभरि पिडा बोकेर जीवन भर आमाकै सम्झनामा आफुलाई बिताएका लामाले जव जन्म दिन आउछ आमालाई धेरैनै सम्झिने गरेको...