अमृत सापकोटा र सुनिताले बिहे गरेको ५ बर्षपछि पहिलोपटक मुख खोले,अमृतले छोरो जन्माउ भन्दा अर्कै बिहे गर भनिन सुनिताले
लोकप्रिय गायक अमृत सापकोटा र सुनिता बागदासको बैबाहिक जीवनको ५ बर्ष पछि आफ्नो बिगतलाई मिडियामा ल्याएका छन।बैबाहिक जीवनको बारेमा सम्झिदै गरेका अमृतले आफ्नो बिबाह र आज सम्मको जीवनलाई निकै कठिन रुपमा लिएर...