अनमोललाई आँफुसँग फिल्म खेलिदिन भनिदिनुहोस् न भन्दै भुवनलाई गुहार्न पुगिन् आँचल
काठमाडौँ : विबाहपछि धेरै नायिकाहरु अभिनय यात्रामा बिट मारेर पतिको काम या गृहस्तिमा फस्छन् । बाल बच्चा जन्माउन तिर, हुर्काउन तिर व्यस्त हुँदा अभिनयमा समय दिन पाउँदैनन् । तर नायिका आँचल शर्माले...