१० बर्ष जापान बसेर नेपाल फर्केका लोक गायक सुर्य बुबाको अबस्था सम्झेर रोए-आमाले मलाइ ढाट्नु भयो!
बिगत १० बर्षदेखि जापान बसेर नेपाल फर्किएका चर्चित गायक सुर्य खड्का आफ्नो पारिवारिक अबस्था सम्झेर रुदै मिडियामा आएका छन।उनि आफ्नो पारिवारिक अबस्था संग जोडिएर जापान बस्दा नेपालको अबस्थालाई चित्रण गर्दै भाबुक भएका...