निर्दोष रबि लामिछाने समाउने सरकारले छाडा बोल्ने अघोर बाबालाई समाउन सकेन भन्दै सुरेन्द्र केसीले दिए सरकारलाई कडा चुनौती
पहिल्लो केहि समय एता अघोर बाबाको बिषयलाई लिएर मिडियामा चर्काचर्की देख्न सकिन्छ।यो बिषयमा सबैको ध्यान जादा सरकारको धयान नगएको भन्दै विश्लेषकहरुको पनि आक्रोश आउन थालेको छ।यसै क्रममा डा सुरेन्द्र केसीले पनि उक्त...