
दोहोरी गायक विनाेद अर्यालकाे ‘आधा परान’ सार्वजनिक
काठमाडौं – विनाेद अर्यालकाे “आधा परान” बाेलकाे गीत सार्वजनिक भएकाे छ । विनाेद अर्याल र गिता चनाराकाे स्वर समावेश गरिएकाे छ । गितलाई विनाेद अर्याल र विश्व विनाेदले शब्द/संगित भरेका हुन् ।...