करोडौको सम्पतिवाला मानन्धरको यसरी भयो जंगलको बास,अन्तरजातीय बिहेकै कारण घरबाट परिवारले निकाले
यो ५० बर्ष काटेको सम्पति त्यागेर जंगलमा पुगेका श्रीमान श्रीमतीको कथा हो,हामी सम्पतिकै लागि अरुको ज्यान लिने देखि आफै मर्ने सम्म गर्छौ।मार्न र मर्न तयार रहने हामीले कहिल्यै सोच्दैनौ कि मर्ने बेलामा...