कुनैपनि हालतमा सलमान, शाहरुखलाई नेपाल आउन नदिने भए कलाकार, माग्ने बुढा देखि चेतनसम्मको बिरोध
सरकारले चाहिँ पर्यटन प्रवर्द्धनका लागि यो कार्यक्रमले फाइदा पुग्ने बताएको छ । पर्यटन बोर्डका अधिकारीहरु यो अवार्ड नेपालमा आयोजना हुनु ठूलो अवसर भएको र यस्तो अवसर ५० वर्षमा पनि नआउने दाबी गर्छन्...