
चलचित्र प्रेम गीत-३ को निर्माण सुरु हुनु अगाडीनै बाहिरियो रिलिज डेट!प्रदिप खड्कालाई देख्न सकिन्छ ?पढ्नुहोस
कमल सरगम-नेपाली चलचित्र जगतमा आफ्नो छुट्टै पहिचान बनाएका निर्माता सन्तोष सेनको ५ औ चलचित्र प्रेम गीत-३को सुटिङ् कार्य सुरु हुन थालेको छ।चलचित्रको फस्ट लुक्स बाहिरिएको छ।निर्माता सन्तोष सेन र छेतेन गुरुङले एक...