
बिष्णु खत्रीको बिचल्लीले सबैलाई धरधरी रूहायो!बजारमा आएको २४ घण्टामै भाइरल (भिडियो)
कमल सरगम-नेपाली लोक संगीतका एक अग्रज गायक बिष्णु खत्रीले बर्षौ पछि आफ्नै एल्बम बजारमा ल्याए। उनलाई डर थियो पछिल्लो समय नाच्ने गीतहरु मात्रै चलिरहदा एता बिचल्ली कतै मर्ने होकि?तर दर्शकले कहाँ यस्तो...