
तराइको बिपतिको खबर बाहिरिने बितिकै चर्चित नायक प्रदिप खड्काले रुदै गरे मिडिया बोलाएर यति ठुलो सहयोग !दर्शकलाई यस्तो आग्रह (हेर्नुहोस भिडियो कुराकानी)
बारा–पर्सामा गएराति आएको भिषण हावाहुरीमा घाइते भएका २८२ जनाको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।गम्भीर घाइते ६ जनालाई भने सोमबार बिहान नेपाली सेनाको स्काई ट्रक विमानमार्फत काठमाडौं ल्याइएको छ । काठमाडौं...