
क्यारीकेचरबाट आफ्नो पहिचान बनाउदै हिडेका श्रीधर अधिकारीको ”ख्याल ख्यालमै पिरति” सार्बजनिक (भिडियो सहित)
स्कटनेपाल युके, राशिका डिजिटलको प्रस्तुतिमा श्रिधर अधिकारी र धर्मराज खतिबाडको ख्याल ख्यालमै पिरति बजारमा आएको छ । माया पिरति आधारित गितमा माया लाउदिन भेटन धाउदिन भन्ने शब्द लाई प्रयोग गरिएको छ ।...