
धमलाको श्रीमतीको जन्म दिनमा धुर्मुस धमला बनेर एलिजलाई यस्तो प्रस्ताब राखेपछि धमला लजाए,सुन्तली रिसाईन (हेर्नुहोस)
काठमाडौं । चितवनको भरतपुरमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि नायिका एलिजा गौतमले आफ्नो जन्मदिनको उपलक्ष्यमा १ लाख रुपैयाँ सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेकी छन । एलिजा गौतमले...